गुठी (नेपालिभाषामा संस्कृत गोष्ठीबाट व्युत्पत्तिगत शब्द) एक सामाजिक संस्था हो जुन नेपाली समाजको सामाजिक-आर्थिक सुव्यवस्था कायम राख्न प्रयोग गरिन्छ गुच्ची प्रणाली लिच्छवी युगदेखि नै सञ्चालनमा रहेको छ, चंगु नारायण मन्दिरमा स्थापना गरिएको स्तम्भहरूमा धर्मशास्त्रमा पहिलो अभ्यास रेकर्ड गरिएको थियो जुन आफैमा नै नेपालको सबैभन्दा पुरानो हो। हाल, अधिकांश गुवाहरू विच्छेद नेवारहरूको सबैभन्दा शक्तिशाली संगठित समुदायको रूपमा प्रयोग गरिएको प्रतिनिधित्व हो। यद्यपि यी गुहाहरू अझै आफ्नै उद्देश्यसहित अवस्थित छन्, र तिनीहरूको कार्यहरू आन्तरिक उल्लेखित नियमहरू द्वारा संचालित केहि सदस्यहरूमा मात्र सिमित थियोे । समयको क्रमसंगै पूर्व-अवस्थित सदस्यहरूको पुरुष परिवारका सदस्यहरुलाई गुहासँग सम्बन्धित जिम्मेवारीहरू दिइन्छ। सँगै मिलेर काम गर्ने, आफ्नो जीवन सुनिश्चित गर्ने र एकै उद्देश्यका लागि सँगै काम गर्ने व्यक्तिको बोधपछि गुठी अस्तित्वमा आए। गुठीको सदस्य गुथियर् प्रमुख दायित्व शिक्षा, वातावरण संरक्षण,मठ मन्दिर जगेर्ना रितिरिवाज सस्कर परमपरागत सस्कृती जोगाउनु गुठिको मुख्य भुमिका रहन्छ। गुठी परम्परागत संस्कृति जोगाइ राख्नुका साथै उत्सव व प्रतिकूलताको समयमा समूहगत भेला भै भातृत्वका साथ उपस्थिती जनाउनुका साथै एक अपासि सेवा सहयोग गर्नु हो । समयानुकूल सामाजिक सेवामा युवालाई त्यस्ता गतिविधिहरूमा सामेल हुने अवसरले समुदायमा सामाजिक सेवा प्रदान गर्न सामाजिक दाइत्व बहन गर्न पक्कै पनि प्रेरित गर्ने छ। शिक्षा, वातावरण, पानी , सरसफाई र स्वच्छतामा एकीकृत सामुदायिक विकास दृष्टिकोण सहित युवा परिचालनको माध्यमबाट लक्ष्यित गुठि दिगो विकासको दिशामा आफ्नो ध्यान केन्द्रित भएको खण्ड मा सस्थागत रुपले बिकास हुने आन्कलन गर्न सकिन्छ ।स्थापित सस्था सुदृढ गर्दै लादा लक्ष्यित अनौपचारिक समूहहरुलाई लाभान्वित हुने बौदिक बिकास संगै आपसी सदभाब मेलमिलाप संगै गूठी सस्थाले एक उदाहरणिय भुमिका खेल्ने देखिन्छ।
तामाङ समुदाय संग जोडिएको गुठी बेग्लै परिभाषित हुँदै आएको छ।समुदाय भित्र कुनै सदस्यको मृत्युपस्च्यत मात्र गूठीलाई सम्झने गरिन्छ। गूठी सदस्यको मृतक परिवारलाई आर्थिक सहयोग गरेर मात्र गुठी भनिदैन । पक्कै पनि आर्थिक सस्थागत सहयोग प्रमुख पाटो हो तर सस्थागत छ्लफल देखि निर्णय लिने सम्म सोकसन्तब्त घरमै हुनु असोभनिय देखिन्छ। गुठी एक मेलमिलाप आपसी सदभाव सेवामा समर्पित परम्परागत सस्था हो। परिबर्तित समाज सङ्ग हाम्रो धर्म सस्कर परम्परालाई अरुले हेयको रुपमा नलियोस। गूठी हाम्रो तामाङ्ग समुदायको धार्मिक सस्कर परम्परा सङ्ग जोडिएको आम समुदायको मनोभाबना हो। टुटेर फुटेर होइन जोड्न सिकौ। समय अनुसार बहु जातिय समुदायमा परम्परागत सस्थालाई जिबित राख्न चुनौतीपूर्ण रहेको अबस्था छ। भाबि पुस्तालाइ गूठी संचालन गर्न सस्कर परम्परा अलग अलगसङ्गै साझा गूठीको अबधारण बिकल्प नै हुन सक्न्ने देखिन्छ। परिबर्तित समुदायमा बहुजातिय ,बहुधार्मिक बहुल्यताले पक्कै पनि परम्परागत संचालित गूठी केही मत्रामा परिमार्जनका साथ समायनुकुल बनाउनु आजको मात्र नभै दिगो सस्थागत जिबन्त राख्न सकिने छ । सस्कार, परम्परा अनि सस्कृतिसङ्ग प्रत्यक्ष समुदायिक मनोभबनासङ्ग जोडिएको गुठी परिमार्जन गर्न पनि तेति सजिलो छैन ।गुठी सङ्ग जोडिएको सामाजिक उतरदाइत्व सङ्गै परम्परगत सस्कृती जगेर्ण आज् को अवस्यकत्ता देखिन्छ। पुर्खाको सस्कर परम्परालाई नलत्यौ हातेमालो गरौ । सस्थागत रुपमा अझै सुदृढीकरण तिर ध्यान पुराउनु आबस्यक देखिन्छ।
0 comments:
Post a Comment